Section 13
कुटनैतिक प्रतिनिधिको परिवारलाई सुविधा तथा उन्मुक्ति
कुटनैतिक प्रतिनिधिको परिवारको गैर–नेपाली नागरिक सदस्यलाई यस ऐन अन्तर्गत कुटनैतिक प्रतिनिधिले व्यक्तिगत रूपमा पाए सरह सबै सुविधा तथा उन्मुक्ति प्राप्त हुनेछ ।